हङ्ग्री आई आर्ट ग्यालरी ।दमकल चोक हुँदै तपाईँ कुपन्डोलतिर लाग्दै हुनुहुन्छ भने पुल्चोकको आकाशे पुल कट्नेबित्तिकै एउटा बाटो बायाँ लाग्छ । तपाईँ मःमको पारखी हुनुहुन्छ र पेटमा कम्तिमा मःम अटाउन सक्ने भोक हाजिर छ भने दिशा बताइराख्नु नै परेन, तपाईँ...

कविता भेटः आक्रोशबाबासँग
2020-09-22 · by नदीश · in निबन्ध
हङ्ग्री आई आर्ट ग्यालरी ।दमकल चोक हुँदै तपाईँ कुपन्डोलतिर लाग्दै हुनुहुन्छ भने पुल्चोकको आकाशे पुल कट्नेबित्तिकै एउटा बाटो बायाँ लाग्छ । तपाईँ मःमको पारखी हुनुहुन्छ र पेटमा कम्तिमा मःम अटाउन सक्ने भोक हाजिर छ भने दिशा बताइराख्नु नै परेन, तपाईँ ...
Tuesday, September 22, 2020
Thursday, August 13, 2020

उनी बस्छन् आणविक राज्यस्थित शक्तिमत्त स्वेतगृहमा। नाम कोइलाबाजे। आदिगुरु- कोलम्बस।कोलम्बस चिन्नुहुन्छ? पक्कै चिन्नुहुन्छ। अमेरिकाको पहिलो आप्रवासी।यूरोपबाट 'सोनेकी चिडिया' समात्न भारत सवार उनको जेमराज जहाज द्रुत मार्गको खोजीमा उल्टो हानिँदा एक अन्जान...
Wednesday, June 15, 2016

जब रात उदाउँछ
चिहानमा कोही गुनगुनाउँछ मृत्युको गीत
आफ्नै अस्तित्वको अन्यौलभित्र,
पुच्छ्रेताराले गर्छ आत्महत्या ।
धर्तीको एउटा कुनामा,
कुनै ‘सैतान’को अप्रिय कामनामा
हुन थाल्छ मन्दिर मस्जिद र चर्चबाहिर,
ईश्वरहरुको मृत्यू ।
प्रताडित हुन्छन्...
Tuesday, January 19, 2016
Wish I speak the language of birds Flying high,Play with my rhythm with no chordsCome to me my friendComplete the song Words you belong Are dying alone Wish I bloom on the garden of roseMaking them smile,Fill some perfume in music we compose Come to me dear friendFill the space Arena of concert Is dying in des...
Sunday, July 19, 2015

ए जिन्दगी !
एकैछिन्
सुस्ताउनु मन छ
भारी छ आँखाभरि सपनाको
भारी
छ मुटुभरि चाहानाको
ए जिन्दगी !
एकैछिन् बिसाउनु मन छ
क्षितिजमा कोही पर्खिरहेको
बाटो
छ पहेलीमा अल्झिरहेको
ए
जिन्दगी !
एकैछिन् सम्हालिनु मन छ
भुलेर उल्झन तनावहरुकोसम्झेर...
Wednesday, August 20, 2014

एकाबिहानै
एक हूल कवि परेवाहरु
बिम्वको खोजीमा निस्कन्छन्
दायाँ फन्को मारेर स्वयम्भूनाथ
सुस्ताउँछन् एकछिन आँखाअघिल्तिर
केही सल्लाह गर्छन्
र विष्ट्याइवरी हानिन्छन्
एक पुरानो गुम्बातर्फ
जसको छहारीमा कुनै कवि
लेखिरहेको थियो कविता
एक्कासी,...
Wednesday, April 30, 2014

कुनै बेला
चियामा चोपेर निल्न लगाइएको छ मलाई
एक बिट्टो तास
श्रीमानलाई अवगत नै छ
निशन्देह बौद्धिक खेल हो फलाँस
फलाँस इतिहास हो
१०औँ शताब्दीदेखिको विश्व परम्परा हो
फलाँस मनोविज्ञान हो
जसमा...
Listen to my Podcast
Popular Posts
-
जब रात उदाउँछ चिहानमा कोही गुनगुनाउँछ मृत्युको गीत आफ्नै अस्तित्वको अन्यौलभित्र, पुच्छ्रेताराले गर्छ आत्महत्या । धर्तीको एउटा कुना...
-
उनी बस्छन् आणविक राज्यस्थित शक्तिमत्त स्वेतगृहमा। नाम कोइलाबाजे। आदिगुरु- कोलम्बस। कोलम्बस चिन्नुहुन्छ? पक्कै चिन्नुहुन्छ। अमेरिकाको पहिलो आ...
-
हङ्ग्री आई आर्ट ग्यालरी । दमकल चोक हुँदै तपाईँ कुपन्डोलतिर लाग्दै हुनुहुन्छ भने पुल्चोकको आकाशे पुल कट्नेबित्तिकै एउटा बाटो बायाँ लाग्छ । ...
Recent Posts
Categories
- कविता (6)
- गीत (3)
- निबन्ध (2)
- poems (1)
- short movie (1)
- short stories (1)
- songs (1)